चिन्ता ! चिन्ता ! चिन्ता ! चिन्ताले चितामा पु-याउँछ भन्ने लोकोक्ति अनुभव र भोगाइबाट निर्माण भएको भनाइ हो । तुलनात्मक रूपमा अहिले नेपाली समाज तनावग्रस्त बन्दै गरेको अवस्था छ । बेरोजगा
नेपालीको सबभन्दा ठुलो चाड बडादसैँ घरआँगनमा आएको छ । आज महाअष्टमी पर्व मनाइँदै छ । हिजो सप्तमीका दिन फूलपाती भिœयाउने काम गरियो । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ
विजयादशमी असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको, तमोगुणमाथि दैवीगुणको, दुष्टतामाथि सृष्टिको, भोगमाथि योगको, र असुरत्वमाथि देवत्वको विजयको उत्सव हो । नेपाली संस्कृ
सिंहदरबार नेपालको आधुनिक प्रशासनिक इतिहासको केन्द्र हो । आधुनिक राजनीतिक प्रणाली स्थापना र लागु गर्दै हालसम्म भएका कर्मचारीतन्त्रको सुधारका खाका कोर्ने कार्यमा सिंहदरबारको निकै ठुलो भूमिका
वैदेशिक रोजगारीबाट हार मानेर स्वदेश फर्केका अशोक चौधरीलाई अहिले गाउँघर र आसपासका क्षेत्रमा नचिन्ने कमै मात्र भेटिन्छन् । साउदी अरबमा काम गरेर फर्किएका चौधरीले गाउँमै सात वर्षदेखि गार्मेन्ट कारखाना सञ्चालन गर्दै आउनुभएको छ ।
अल्पसङ्ख्यक समुदायमा पर्ने सन्थाल जाति यतिबेला मोरङ र झापाका गाउँ गाउँमा दासाई नृत्यको तयारीमा जुटेका छन् । प्रकृतिपूजक सन्थाल आदिकालदेखि नै दसैँ र तिहारका बेला दासाई नृत्यमा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयको निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्न (कासमू) फाराम नष्ट भएकाले कर्मचारीले पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित कार्यालयमा दर्ता गराउन आग्रह गरेको छ ।
वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
जेनजी समूहको आन्दोलनका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक विस्तार गर्ने गरी भएको सहमतिका विषयमा छानबिन हुने भएको छ । भदौ २४ गते देशभर स्थानीय पालिका तथा सरकारी
नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० सिरिज एक खेल अगाडि नै जितेको छ ।
ओखलढुंगामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ः३० बजेको समयमा काठमाडौंबाट ओखलढुंगातर्फ आउदै गरेको बा ५ ख ८२२९ नम्बरको बस र विपरित दिशाबाट जादैगरेको प्र १–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मानेभन्ज्याङ गाउँपालिका–४ केतुकेमा दुर्घटना भएको हो ।
बड़ादशैँको शुभ अवसरमा महोत्तरी जिल्लाको मटिहानीमा निर्माण गरिएको माटोको कलात्मक माता दुर्गाको प्रतिमा ।
पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
ओखलढुंगामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।