सरकारले सवारी लाइन्सेन्सको स्मार्ट कार्ड छाप्न छाडेपछि सवारी लाइसेन्सको ट्रायल पास गर्नेलाई उसको रसिदमै फोटो र क्युआर कोड दिएर पठाउन सुरु गरेको छ ।
दक्षिण क्षेत्रमा रहेको तत्कालीन चार वटा गाउँ विकास समितिको एक मात्र सूर्योदय माध्यमिक विद्यालय २०१७ मा तत्कालीन समयमा गाउँका मुखियासमेत रहेका प्रधानपञ्च तथा समाजसेवी दानबहादुर भण्डारीको पहलमा स्थापना भएको थियो ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा
कर्णाली प्रदेशमा सामुदायिक विद्यालयको सङ्ख्या घटेका छन् भने संस्थागत (निजी) विद्यालय बढेको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमानाका दहीखोला–खुलालुखण्डलाई फराकिलो बनाउन डबल कटिङ गर्न थालिएको छ । निकै साँघुरो मानिने सो खण्ड फराकिलो बनाउने काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा व
सिमकोट–लिमी–लाप्चा सडक सञ्चालनमा आएको छ । सडकमा जमेको हिउँ एक्साभेटरबाट पन्छाएर लामो समयपछि सो सडक सुचारु भएको हो ।
‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् ।
नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका–६ चोरमारस्थित गिरूबारी खोलाको पुल भाँचिएपछि यात्रुको बिचल्ली भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ ।
सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।
बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् ।
पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।