रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताउनुभएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन र व्यापार सम्बन्धी महत्वपूर्ण र केही कडा कूटनीतिक वार्तापछि शुक्रबार चीनको आफ्नो चौथो राजकीय भ्रमणलाई थप हल्का र मैत्रीपूर्ण शैलीमा समापन गर्नु भएको छ ।
उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
फागुन २१ गतेको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय छलफल गर्नु भएको छ ।
संयुक्त राष्ट्रका मानवीय सहयोगीले बिहीबार दक्षिणपूर्वी अफ्रिकी देशमा सशस्त्र हिंसाले शान्तिप्रिय नागरिकमाथि पार्ने प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीको आसन्न ११औँ महाधिवेशनलाई एकताको राष्ट्रिय महाधिवेशनका रुपमा सफल बनाउनुपर्ने बताउनुभएको छ ।
रुससँगको शान्ति प्रयासमा कुनै ठोस प्रगति नभएको मस्कोको सङ्केतपछि युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकी वार्ताकारसँग शुक्रबार पनि वार्ता जारी राख्ने तयारी गरेको छ ।
सल्यानमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३, नयाँरोड नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुवा राजन श्रेष्ठको ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगञ्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।