काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्र बनाएको छ । सरकारले कात्तिक २१ देखि सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र छपाइको काम सु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी बिहानैदेखि जनताको सेवामा व्यस्त देखिनुहुन्छ । कहिले बैठक, कहिले पालिकाबाटै गरिएका योजनाको अनुगमन, कतै स्थानीयका गुनासा सुन्ने उहाँको दैनिकी यस्तै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।
२०६० मङ्सिर २३ गते साँझ सदाझैँ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का भूपेन्द्रराज उप्रेती धम्बोझीमा रहेको आफ्नो हार्डवेयर पसलमा काम गर्दै हुनुहुन्थ्यो ।
उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका समुदायले अझै पनि पूर्ण अधिकार उपभोग गर्न नसकिरहेको अवस्था मानव अधिकार प्रवद्र्धनका लागि थप गम्भीर चिन्ताको विषय भएको बताउनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।
मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।
गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिनुभयो । अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्षको पहिलो चौमासिकमै २० जना महिलाले सेवा लिएका छन् । अपरेशन सेवा सुरु भएपछि सुत्केरीका लागि गर्भवतीहरु आउनेक्रम बढेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका प्रारम्भ भएको कार्यक्रममा सङ्घ आवद्ध सदस्यसँगै पोखरामा क्रियाशील विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मीसहित ४५ जना सहभागी छन् ।
गाँस, बास र कपाससँगै स्वास्थ्य सेवा मानिसको अपरिहार्य आधारभूत आवश्यकता हुन् । जीवन चलाउने यी आधारभूत आवश्यकता पूर्तिका लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ । राज्यबिना यी आवश्यकताको जोहो गर्न कठिन हुन्छ । नेपालको आधारभूत स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरूकै परामर्श सेवा अनि सङ्कलन हुने सूचनाका कारण हजारौँ आमा तथा शिशुको जीवन रक्षा हुन सकेको छ । साथै राज्यको स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह र
नेपाल जस्ता अल्पविकसित मुलुक स्रोत व्यवस्थापनसम्बन्धी दोहोरो समस्यामा रहन्छन्, आर्थिक विकासका लागि आवश्यक स्रोतसाधनको न्यूनता र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगका लागि कमजोर संस्थागत क्षमता । यी दुवै पक्षलाई मार्गनिर्देश गर्ने राजनीतिक संस्कृति पनि त्यही नै अभाव देखिन्छ तर त्यहीँ नै उपलब्ध प्राकृतिक तथा मानव साधनको सदुपयोग गरी रोजगारी सिर्जना