गुगललाई नक्सा डाटा निर्यात अनुमति
वर्षौदेखि विदेशी पर्यटक र प्रयोग कर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ ।
काकापोको बम्पर फसलले प्रजनन र जीवनयात्रामा नयाँ आशा
न्युजिल्यान्डको दुर्लभ उड्न नसक्ने सुगा, काकापो, यस वर्ष फलफूलको धेरै राम्रो उत्पादन भएका कारण प्रजनन (बच्चा जन्माउने) कार्यमा उत्साहित भएको छ ।
एआई शिखर सम्मेलन निष्कर्षविहीन
पाँच दिनसम्म विश्वका नेता, प्रविधि कम्पनीका प्रमुख र नीति निर्माता भेला भएको ग्लोबल एआई शिखर सम्मेलन औपचारिक अन्तिम घोषणाबिना टुङ्गिएको छ ।