रुसले लिसिचान्स्कमा ’विपत्तिजनक विनाश’ मच्चाइरहेको छ : युक्रेन
युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक शहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ ।
बेलायतमा तीस वर्षयताकै ठूलो रेल हडताल
बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् ।
वर्षाले चीनको जियाङ्सीमा चार लाख ८५ हजार मानिस प्रभावित
पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।
भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु
भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् ।
भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१
भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात् गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो ।
पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि छजना आतङ्ककारी मारिएका समाचारमा जनाइएको छ ।
अफगानिस्तानको मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानद्वारा निन्दा
अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।
‘अग्निपथ’ योजनाविरुद्ध भारतमा हिंसात्मक प्रदर्शन
भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्नीपथ योजनाविरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् ।
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच भेटवार्ता
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच भेटवार्ता भएको छ ।