आगामी फागुन २१ गतेको निर्वाचनका लागि झापाका उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा मुख्य दल, स्वतन्त्र र नयाँ दलका उम्मेदवार मत माग्नका लागि घरदैलोमा व्यस्त बनेसँगै गाउँघरमा चुनावी सरगर्मी बढेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको सिमाना पातीहाल्नेमा हिउँ खेल्ने पर्यटकको भिड लाग्न थालेको छ । शुक्रबार मध्यरातीदेखि हिउँ पर्न थालेपछि बिहानैदेखि पातीहाल्नेमा सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
कर्णाली एक सन्धियुक्त व्युत्पन्न शब्द हो । ‘कर्ण’ र ‘आली’ शब्द मिलेर कर्णाली बनेको हो । ‘कर्ण’ भनेको कान वा अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतका एक प्रसिद्ध पात्र भन्ने बुझिन्छ । त्यस्तै ‘
विशेष परिस्थितिका बिच फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ९० प्रतिशत तयारी पूरा भएको छ । उम्मेदवारी दर्ता भइसकेको छ । राजनीतिक दल चुनावी अभियानमा तीव्र रूपमा लागिरहेका छन् ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पछिल्ला समयमा सामाजिक सञ्जाल लगायतका प्लेटफर्मबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रशारण गरेर उपभोक्ताहरुलाई झुक्याउने, ठगी गर्नेजस्ता कार्यहरु बढिरहेको गुनासाहरु सुन्नमा आएको भन्दै त्यस्ता भ्रमपूर्ण विज्ञापनहरु पत्ता लगाएर बोर्डमा उजुरी गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
गत पुसको २८ गते चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाकाबाट लुकाइछिपाई लैजान खोजिएको १६ हजार थान विद्युतीय चुरोट भेप बरामद भएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो ।
थारू समुदायको बाहुल्य रहेको निर्वाचन क्षेत्रमा समेत राजनीतिक दलहरूले थारू उम्मेदवारलाई प्राथमिकतामा नराख्दा समावेशी राजनीतिप्रतिको प्रतिबद्धता प्रश्नको घेरामा परेको छ ।
लेखक निर्दोष जीवनको मुक्तक संग्रह ’प्रेमको सुगन्ध’ प्रकाशनमा आउने भएको छ । गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको मुक्तक संग्रहमा दुई सय वटा मुक्तक समेटिएको लेखक जीवनले जननकारी दिनुभयो । लेखकको यो कृति नवौं कृति हो ।
होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
स्याउ पाक्या नास्पती पाक्या, बागवानी फारम । पहिला मुु सोधनी गर्छुु, जिउ छ क्या आराम ।। गीतलाई लोकसंस्कृतिको एउटा महìवपूर्ण हाँ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् ।
श सङ्घीय संरचनामा गइरहेका बेला भाषिक, सांस्कृतिक रूपले हामीलाई नटुक्य्राइयोस् भनेर थारू अगुवा थरुहट प्रदेशका लागि जुर्मुराएका थिए । यसमा थारू स्रष्टाले पनि आवाज बुुलन्द गरेका थिए ।