वर्तमान नेपालको सुदूरपश्चिम क्षेत्र तत्कालीन समयमा डोटी राज्यका नामले चिनिन्थ्यो । यस क्षेत्रमा विशेष गरी बहुसङ्ख्यक मानिसले लोक तथा मातृभाषाका रूपमा डोट्याली भाषा बोल्ने गरेको पाइन्छ
मेरो एकान्तको साथी प्रिय कोठा ! म कोठासँग वार्ता गर्छु हरेक बिहान, हरेक साँझ
म देशको सच्चा सपुत मेरा पुर्खाहरूको साहस देशको ममता खचाखच छ । कायर होइन म
झापाको पूर्वी नाका मेचीनगरस्थित मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
लोकोक्तिहरूले हाम्रो सांस्कृतिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेकै छ । यस्ता लोकोक्तिकै आधारमा भक्तपुरको सूर्यविनायक र वरपरका सम्पदालाई प्रसिद्ध ऐतिहासिक धार्मिक धरोहरका रूपमा लिन सकिन्छ । प्रसिद्ध गणेशमध्ये उपत्यकाका चार गणेश सूर्यविनायक, चन्द्रविनायक, अशोकविनायक र जलविनायकलाई लिइँदै आएको पाइन्छ । यी गणेशमध्ये भक्तपुरको दक्षिणतर्फ पर्ने सूर्यविनायक पनि हो । यी गणेशलाई सिद्धिविनायकका रूपमा पुजिन्छ ।
प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशमा कडा तथा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाबी गरिएको छ ।
आफ्नै विश्वासको सुस्केरालाई समाउँदै बल्ल पुगेको थिएँ प्रकृतिको काखमा । आहा ! कति सुन्दर ! जैविक विविधताले भरिपूर्ण त्यो स्थल । मन शान्त एवं आन्नदित थियो पहिलो चोटि छिम्केश्वरी मन्दिर पुग्दा । हातखुट्टा गलेर लखतरान थिए तर मन प्रकृतिमै झुलुक्क झुल्कियो लामै अन्तरालपछि । निधारबाट तरतरी पसिना बग्दा पनि मन हर्षित छ, आकाश झैँ हृदय फक्रिएको छ ।
२०४२ पुस १४ गतेदेखि नेपाल टेलिभिजनको नियमित प्रसारण सुरु गरिनुअघि नै काठमाडौँका सीमित सम्भ्रान्त परिवारमा टेलिभिजनका सेट भित्रिसकेको थियो । छतमा अग्ला अग्ला डिस एन्टिना राखेर भारतीय दूरदर्शन टेलिभिजन हेर्ने बानी केही सहरिया नेपालीमा प
बेनी नगरपालिका–१ स्थित चर्चित पर्यटकीय गाउँ रत्नेचौरमा पहेँलपुर फुलेको तोरीबारी र सांगीतिक उत्सवका कारण आन्तरिक पर्यटकले भरियो ।
तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्गमस्थल एवं हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा आयोजना हुन लागेको ‘शतचण्डी महायज्ञ एव्म देवघाट माघ–महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
घोराही उपमहानगरपालिका अन्तर्गत अम्बापुरस्थित मुक्त कमैया बस्तीका सुपारी चौधरीले जीवनका ७५ वसन्त पार गर्नुभयो । झन्डै आधा जीवन जमिनदारको घरमा कमैया भएर बिताउनुभएकी उहाँले जी
पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधीका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको अगुवाइ गरेका बब्लु गुप्ता र शिवशङ्कर यादवले सिराहा निर्वाचन क्षेत्र नम्बर १ र २ मा पुराना दलका उम्मेदवारलाई चुनौती थप्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई वातावरणमैत्री बनाउन आग्रह गरिएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई वातावरणमैत्री हरित निर्वाचन बनाउने लक्ष्य लि
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।