चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो ।
गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ। अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो।
आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपाल र ओमानबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ।
धनुषाको धनुषाधाममा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ
तरकारी खेती व्यवसायमा आबद्ध किसानाई बिक्री गर्नका लागि सहजता प्रदान गर्ने उद्देश्यले दंगीशरण गाउँपालिका–३ चखौरामा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको ज्यान गएको हो।
प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ महानगरपालिकाको वडा नं. १६ ले जितेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गरेको हो।
नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण आधार भएको बताउनुभएको छ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भइरहेको बताउनुभएको छ ।
गाउँका युवाहरू दैनिक विदेश जानेक्रम बढिरहँदा यहाँका एक युवा विदेश जानेलाई चुनौती दिँदै पशु तथा फलफूल खेतीलाई मुख्य पेसा बनाउनु भएको छ ।
मधेश प्रदेशका ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मुलुकमै सर्वाधिक जनसङ्ख्याको बसोबास रहेको मधेश प्रदेशको खानेपानी तथा स्वच्छताको अवस्था अत्यन्तै दयनीय रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले सुशासन र विकासको पक्षमा तीव्र गतिले काम अघि बढाएको बताउनु भएको छ ।