दस वर्षसम्म सशस्त्र युद्ध गरेको तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन थालिएको शान्ति प्रक्रियाका २० वर्ष बितिसकेका छन् ।
अधिकांश स्थानीय तहमा कर्मचारीको नेतृत्वमा भएका नियमित कामबाहेक जनताले अनुभूत गर्ने खास काम भएको देखिँदैन ।
लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको हो ।
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालको भौगोलिक अवस्थिति भूपरिवेष्टित रहेता पनि अति सुन्दर र सहज व्यापारिक रणनीतिक स्थितिमा यो विराजमान छ ।
मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ ।
विश्व समाज अहिले प्रविधिको युगमा छ ।
चलचित्र ‘अग्निदहन’ को बुधबार प्रिमियर गरिएको छ । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सीप्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नुपर्ने बताउनुभयो ।
लैङ्गिक हिंसाविरुद्ध नाटक, सांस्कृतिक कार्यक्रममार्फत जनचेतनात्मक सन्देशसहित महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको महासन्धि (सिड) को छाया प्रतिवेदनको तयारी गरिएको छ ।
विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न भएको छ ।
फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहीबार सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा उक्त महोत्सव सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ ।
चालु आर्थिक वर्ष (२०८१/८२) को चार महिनामा राजस्व सङ्कलन गत आवको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।