कर्णाली प्रदेश सरकारले २० लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन गरेको छ । विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि गत फागुनमा ल्याइएको थियो ।
दैलेखको आठबिस पालिकामा भइरहेका भ्रष्टाचार, बेथिति रोक्नुपर्नेलगायतका २५ बुँदे विभिन्न माग गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले आठबिस नगरपालिकामा आबद्धहरू धर्ना बसेका छन् ।
कालीगण्डकी गाउँपालिका आयोजना गरेको सातौँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्डक खेलकुद प्रतियोगिताको उपाधी आदर्श माध्यमिक विद्यालयले हात पारेको छ ।
आराध्यदेव भगवान् श्री पशुपतिनाथको वैदिक काल वा त्योभन्दा अगाडिदेखि नै धार्मिक–आध्यात्मिक आस्थावान् एवं भक्तजनमाझ ख्यातिप्राप्त रहेको वेद, पुराण एवं इतिहास साक्षी छ ।
पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसबाट पढाइ सकेपछि प्रत्येक वर्ष चार (४) जना दक्ष जनशक्तिलाई सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडले रोजगारी प्रदान गर्ने सम्झौता भएको छ ।
बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ ।
म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् ।
समाज सेवाबाट चिनिएका जेनजेड नेता बब्लु गुप्ता हालको क्याबिनेट अन्तर्गत खेलकुदमन्त्री बन्दै गर्दा उहाँका वरिपरि पत्रकारको हुल अरिङ्गाल झैँ ओइरियो । न खास प्रश्न थिए, न औचित्य । पहिलो निर्णय के हुन्छ ? भन्नुस् के हुन्छ ?
सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचनका लागि खोलेको मतदाता नामावली दर्ताको अहिले धमाधम भइरहेको । नामावली दर्ता गराएका मध्ये धेरैजसो युवा उमेर समूहका रहेको पाइएको छ ।
भनिन्छ, ‘राम्रा साथी र राम्रा पुस्तकले जीवन सुन्दर बनाइदिन्छन्’ । मानिस खुसी बाँडेर सर्वदा खुसी र सुखी रहन सक्छ । यसका लागि आफूमा निहित बुद्धि र विवेकको उच्चतम प्रयोग आवश्यक हुन्छ । बुद्धि र विवेकको समुचित प्रयोग गर्ने क्षमताको विकास शिक्षाले गर्छ ।
सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ ।
नेपाली सञ्चारकर्मीको एक टोली एकसाता भारत भ्रमणको क्रममा दिल्ली पुगेको थियो । आगरासहित दिल्लीमा चार दिन विभिन्न स्थानको अवलोकन गरेर दिल्लीको पहाडगन्जस्थित महारानी होटेलमा बसिरहेका थियौँ ।
नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध ७७ वटै जिल्लामा शनिबार जनप्रदर्शनसहित जनसभा गर्दैछ । यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा हुन लागको जागरण सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउनुभएको छ ।
मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौ दिनसम्म आठ करोड ९४ लाख सङ्कलन भएको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।