• २६ वैशाख २०८१, बुधबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड

blog

सांसदको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : संसद सचिवालय

काठमाडौं, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि जवाफ दिनुभएकाे छ। राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि ७, ८ र ९ गते तीन दिन छलफल हुने कार्यक्रम तय भएको थियो ।