• १४ वैशाख २०८१, शुक्रबार

ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु

blog

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सुरु भएको सर्वदलीय बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस ७ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणअघि ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सङ्घीय संसद| प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।




यो पनि पढ्नुहोस

२६ सांसदले विभिन्न १४ मातृभाषामा शपथ