• १५ वैशाख २०८१, शनिबार

फिल्म ‘महापुरुष’ को ‘पर्खाल’ गीत सार्वजनिक

blog

काठमाडौं, कात्तिक २२ गते । फिल्म ‘महापुरुष’ को नयाँ गीत ‘पर्खाल’ सार्वजनिक भएको छ । गीतमा हरिवंश आचार्य, गौरी मल्ल राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । 

गीतमा शान्तिम कोइरालाको स्वर, कल्याण सिंहको सङ्गीत र नवराज पराजुलीको शब्द छ । 

फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् ।