• १५ वैशाख २०८१, शनिबार

‘के घर के डेरा’ दोस्रो सातामा

blog

काठमाडौँ, कात्तिक १४ गते ।  कात्तिक ४ बाट प्रदर्शनमा आएको  चलचित्र ‘के घर के डेरा’ दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । दीपेन्द्र के. खनाल निर्देशित चलचित्रले पहिलो साता पनि राम्रो व्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, प्रभाकर न्यौपाने, अशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।