• १३ साउन २०८१, आइतबार

सगरमाथा क्षेत्रमा पर्यटकको लर्को

blog

प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणमा पर्यटकहरु । तस्बिर : सुवास दर्नाल/रासस

खुम्बु (सोलुखुम्बु), फागुन २८ गते । प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणमा पर्यटकहरु । पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथासहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेसी पर्यटक यहाँ पुग्ने गरेका छन् ।