शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, फागुन १३ गते । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकको समय फेरि सरेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने छ ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण स्थगित भएको थियो ।