• १२ असोज २०८१, शनिबार

बादी समुदायलाई अस्थायी टहरा

blog

कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका नलगाड नगरपालिका–७ काललाग्यस्थित बादी समुदायले अस्थायी टहरा निर्माण गरी त्रिपालको बसाइबाट मुक्त हुँदै । दैनिक माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदाय अस्थायी टहरा पाउँदा खुसी भएका छन्। तस्बिरः हेमन्त केसी/रासस