• १२ असार २०८१, बुधबार

परम्परागत घर

blog

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा पाली हालेर ढुङ्गाले छाएर बनाइएको परम्परागत घर र पृष्ठभूमिमा देखिएको गुर्जा, चुरेन हिमालको दश्य । तस्बिर : कमल खत्री/रासस