शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेडीगोठको हेरालु गर्दै गरेको ‘भोटे कुकुर’ । घुम्ती गोठमा जङ्गली जनावरको आक्रमण रोक्न हेरालुको रुपमा भोटे कुकुर पाल्ने गरिन्छ । तस्बिर : कमल खत्री/रासस