• १३ असोज २०८१, आइतबार

एसिसि वुमेन्स प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

blog

काठमाडौँ, फागुन ४ गते । एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजो बायोमास ओभलमा सुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा वुमन्स प्रिमियम कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् । नेपालले क्वाटर फाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।