• १ जेठ २०८३, शुक्रबार

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

blog

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामी ।

काठमाडौँ,  जेठ १ गते ।राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस