• १४ मंसिर २०८१, शुक्रबार

काम्लो बुन्दै जयमाया बुढा

blog

दाङ, फागुन ४ गते । दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित डेराको घरमा घरेलु तानमा भेंडाको ऊनको काम्लो बुन्दै ६५  वर्षीया जयमाया बुढा । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपलिका–११ तल्लोसेराकी बुढाले दाङका थारु समुदायले पालेको भेंडाको काटेको रौंं सङ्कलन  गरी विभिन्न ऊनका सामग्री तयार गरेर बिक्री गर्दै आउनुभएको छ । तस्बिरः रासस