• १३ साउन २०८१, आइतबार

इस्तानबुल एकल यात्रीका लागि लोकप्रिय गन्तव्य

blog

इस्तानबुल, माघ ११ गते । इस्तानबुल एकल यात्रीहरुका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ । इस्तानबुल टर्कीको सबैभन्दा ठूलो शहर हो ।

हालैको सर्वेक्षणले एक्लो यात्रुहरूका लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यमध्ये एक रहेको बताएको छ । यो शहर सन् २०२३ मा एकल यात्रुहरूका लागि शीर्ष २० युरोपेली शहरको सूचीमा तेस्रो स्थानमा थियो ।

इस्तानबुल विदेशीहरूले सबैभन्दा धेरै भ्रमण गर्ने शहर हो । टर्कीको तथ्याङ्कीय संस्थानको तथ्याङ्कअनुसार सन् २०२३ मा जनवरी–नोभेम्बरमा १६ लाख पर्यटकको आयोजना गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल