• २३ असार २०८१, आइतबार

यु १९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै

blog

काठमाडौँ, माघ ७ गते । दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ । विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानविरुद्ध खेल्नेछ ।