शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–८ स्थित राजमार्ग छेउमा ढुवानी गर्न राखिएको खोटोले भरिएको टिनको कन्टर । यो क्षेत्रबाट बर्सेनि हजारौँ किलो खोटो सङ्कलन गरिन्छ । तस्बिरः सुरेश आचार्य/रासस