• ६ जेठ २०८१, आइतबार

भारतका विदेशमन्त्री जयशङ्कर काठमाडौँ आइपुग्नुभयो

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका भारतका विदेश मन्त्री एस जयशंकरलाई स्वागत गर्नुहुँदै परराष्ट्र मन्त्री एनपी साउद सहितको टोली । तस्बिरः गोरखापत्र 

काठमाडौँ, पुस १९ गते । भारतका विदेशमन्त्री एस जयशङ्कर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ नेपाल  आउनुभएको हो । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभएको छ ।