• १२ मंसिर २०८१, बुधबार

महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख

blog

त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ।

काठमाडौं, पुस १७ गते ।  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

दमको समस्या बढेपछि महासचिवलाई गत शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रशासन प्रमुख कुवेर केसीले अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाे जानकारी दिनुभयो ।