• २१ असार २०८१, शुक्रबार

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

blog

काठमाडौँ, पुस १३ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाइ आज फैसला हुने बताइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।