• २६ पुस २०८१, शुक्रबार

खेतमा अदुवा र बेसारको बिस्कुन

blog

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा खेतमा सुकाइएको अदुवा र बेसार । विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएको अदुवा र बेसार यहाँ प्रशोधन गरी विदेशसम्म निर्यात गरिन्छ । तस्बिर : सुरेश आचार्य/रासस