• २७ वैशाख २०८२, शनिबार

नेकपा एसको सचिवालय बैठक बस्दै

blog

काठमाडौं, पुस २ गते । सत्तारुढ दल नेकपा (एकीकृत माजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठक सोमबार र मङगलवार बस्नेछ ।