शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुर्खेतको–जाजरकोट सडक खण्डमा पर्ने सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ रहेको नाम्रा गाउँ । करिब १० वर्ष पहिले यो गाउँमा आगलागी हुँदा घर जलेपछि अहिले एउटै शैलीमा जस्ताको पाताले छाएको नयाँ घर बनेका छन् । तस्बिर: सुरेश आचार्य