शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, मङ्सिर १२ गते । मधेश प्रदेश सभाको दोश्रो अधिवेशनको चौथो बैठक मंगलबार सुरु भएको छ ।
बैठकमा प्रदेश सांसदको बोल्नेक्रम जारी रहेको छ । बैठकको कार्यसूचीअनुसार प्राकृतिक स्रोत तथा वातावरण समितिको सदस्यमा संजिलाकुमारी यादवलाई मनोनयनको लागि प्रस्ताव पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।