• १२ साउन २०८१, शनिबार

मौलिक घर संरक्षण

blog

गलकोट,  मङ्सिर ८ गते । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर दरबार परिसरमा रहेको पुरानो घरलाई गरिएको संरक्षण । दरबार परिसरमा रिसोर्ट निर्माणका लागि पुराना सम्पदाहरु संरक्षण गरिएको छ । तस्बिर : खेमराज गौतम /रासस