• २० वैशाख २०८१, बिहिबार

३३ वर्ष पुरानो चप्पल !

blog

यो एक जोडी चप्पल ३३ वर्ष पुराना हुन् र यी इजिप्टका फारो तुतनखामुनको भएको बताइएको छ । काठले चप्पल बनाइएको छ र त्यसमा छालाको मोलम्मा चढाइएको छ । साथै सजाउनका लागि सुनको पत्र राखिएको देखिन्छ । चप्पलको बाह्य तलुवा प्लास्टरले बनाइएको तथा रुखका बोक्राले बनाइएको रेसाद्वारा सिलिएको छ । 

–युवामञ्च