• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ

blog

खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री । तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

सोलुखुम्बु, मङ्सिर २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।