• २७ वैशाख २०८२, शनिबार

फूल बिक्री नभएपछि

blog

तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले  बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्ष भन्दा  यसवर्ष किसानले  तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा  फूल खेती गरेपनि सो अनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसान बताउँछन् । तस्बिरः  कृष्ण आचार्य/ रासस