शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूलखेती गरे पनि सोअनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसानको भनाइ छ । तस्बिरः कृष्ण आचार्य, रासस