शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १५ गते । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुहुने भएको छ । उहाँलाई मंगलबारनै अदालतले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ ।