• २६ वैशाख २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा बस्दै

blog

काठमाडौं, असोज २६ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज शुक्रबार दिउँसो ३ बजे सो बैठक बस्न लागेको हो ।

उहाँका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बस्ने सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।