• १ जेठ २०८२, बुधबार

सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

blog

काठमाडौं, असोज २३ गते । काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

मंगलबार साँझ ५ बजे तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा। लोकविजय अधिकारीले बताउनुभयो ।

नेपालमा पटक–पटक भूकम्प गइहरेकाले सचेत रहनुपर्ने देखिएको छ ।