शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
खाँदबारी, असोज १५ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा पक्की पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै । तस्बिर: सुजन बज्राचार्य/रासस