• १३ असोज २०८१, आइतबार

तनहुँ जलविद्युत आयोजना बाँध निर्माण

blog

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा निर्माण हुँदै गरेको बाँधस्थलमा निर्माण कार्य  गरिँदै । यो काम हालसम्म २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस