• १३ साउन २०८१, आइतबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति देउवाले सम्बोधन गर्नुहुने

blog

काठमाडौं, साउन १० गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई सम्बोधन गर्ने र आज नै केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।