• १ जेठ २०८२, बुधबार

धान रोप्न खेत तयार गरिँदै

blog

घोराही–४ का किसान धान रोपाइँका लागि राँगाको सहायताले खेत जोत्दै । पछिल्लो समयमा कृषिमा यान्त्रिकरण भए पनि गोरु र राँगाको सहायतामा खेत जोत्ने गरिन्छ । तस्बिरः रञ्जिता अधिकारी/रासस