• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, जेठ २५ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ । बिहीबार दिउँसो १ बजेर १ मिनेटमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।