• १४ मंसिर २०८१, शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

blog

काठमाडौं, जेठ १९ गते । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले  बिहीबार सर्वोच्चमा पेस भएको रिट आज (शुक्रबार) दर्ता भएको जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराउनुभएको हो ।

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण