• १२ साउन २०८१, शनिबार

चितवनको ताजा नतिजा : प्रतिस्पर्धी भन्दा तेब्बर मतले लामिछाने अगाडि

blog

चितवन, वैशाख १२ गते । चितवनको उपनिर्वाचनमा रवि लामिछानेले प्रतिस्पर्धी दुई पार्टीका उम्मेदवारले पाएको मत भन्दा झन्डै तीन गुणा धेरै मतान्तरले अगाडि रहनु भएको छ । 

बिहान ५:३० बजेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले ३२ हजार ९५३ मत ल्याएर अग्रस्थानमा रहनु भएको छ । एमाले कांग्रेसले १३ हजार ४१ मत प्राप्त गरेका छन् । जसमा उहाँभन्दा निकै पछाडि रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले छ हजार ८४० मत पाउनु भएको छ भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले छ हजार २०१ मत प्राप्त गर्नु भएको छ । 

Author

शालिग्राम नेपाल