शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।
शनिबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।