• १३ साउन २०८१, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

blog

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन ११ गते । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहीबार अपराह्नदेखि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा विमला राई पौड्याल लगायत विभागीय मन्त्रीहरु सहभागी हुनुहुन्छ ।